तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा सिखको जनसङ्ख्या घट्दै
नेपालमा हिन्दू धर्मका अतिरिक्त नौवटा अन्य धर्मका अनुयायीहरू छन्।
तीमध्ये सिख धर्मावलम्बीहरूको जनसङ्ख्या सबैभन्दा थोरै सानो र घट्ने क्रममा छ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपाली सिखहरूको जनसङ्ख्या ६०९ मात्र थियो।
केही वर्षअघिसम्म भारतबाट आएर विभिन्न काम गर्ने र बसोबास गर्ने सिखहरूको सङ्ख्या माओवादी द्वन्द्व, व्यापार घाटा, नागरिकता लगायतका कारणले घट्न थालेको बताइन्छ।
आफ्नो समुदायको जनसङ्ख्या घट्दै गएकोमा वर्षौँदेखि यहाँ रहेका सिख समुदायका मानिसहरू चिन्तित देखिन्छन्।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: कमल परियार