तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्का: सेनामा न्याउरी भर्ती
श्रीलङ्काको सेनाले स्थानीय जातका दुईवटा न्याउरीलाई भर्ती गरेको छ। तिनलाई अहिले विस्फोटक पदार्थ पत्ता लगाउने तालिम दिइँदैछ।
उच्च 'घ्राण शक्ति' भएका न्याउरीको प्रयोग गरेर विस्फोटक पदार्थ पत्ता लगाउन विदेशबाट आयात गरिने महँगा कुकुरलाई प्रतिस्थापित गर्ने लक्ष्य रहेको बताइन्छ।
हेर्नुहोस् यो भिडिओ।