तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
न्युजिल्याण्डको एउटा गाउँमा बिरालोलाई किन प्रतिबन्ध?
न्युजिल्याण्डको एउटा गाउँले त्यहाँका बासिन्दालाई घरपालुवा जनावर बिरालो पाल्न अब नदिने प्रयास गरिरहेको छ। किन होला?