तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली सेना: कमान्ड एन्ड स्टाफ कोर्स गर्ने प्रथम महिला
नेपाली सेनामा १४ वर्षअघि भर्ना भएका महिलाहरूको पहिलो समूहकी सुलोचना पौडेल सेनानीको पदमा कार्यरत छिन्।
अहिले उनी 'कमान्ड एन्ड स्टाफ कोर्स' गर्दैछिन्।
सो कोर्स गर्ने आफू प्रथम महिला सैनिक अधिकृत भएको उनी बताउँछिन्।
महिलाले हीनताबोध नगरी एउटा लक्ष्य राखेर काम गरे सफल हुन सकिन्छ भन्ने उनको विश्वास छ।
भिडिओ: सृजना श्रेष्ठ