छेपाराले किन र कसरी रङ्ग फेर्छन्?
छालाका कोषमा हुने पिग्मेन्ट अर्थात् रङ्गीन पदार्थका कारण छेपाराहरूले रङ्ग फेर्छन् भन्ने मान्यता वैज्ञानिकहरूको थियो।
तर त्यो पूरै प्रक्रियाको एउटा सानो अंश मात्रै हो।
इङ्ग्ल्यान्डस्थित चेस्टर चिडियाखानामा उभयचर र सरीसृपहरूको हेरचाहको जिम्मा भएका निक रेनल्ड्जले छेपाराले कसरी रङ्ग फेर्छन् भनेर यो भिडिओमा वर्णन गरेका छन्।