जनावरलाई आइस्क्रिम, फोहोरा र खरबुजा

भिडिओ क्याप्शन सुरु हुँदैछ, जनावरलाई आइसक्रिम, चिसो पानीको फोहोरा र चिस्याइएको खरबुजा

आइस्क्रिम, चिसो पानीको फोहोरा र चिस्याइएको खरबुजा।

बेइजिङको चिडियाखानामा कसरी जनावरहरू गर्मी भगाउँदैछन्?

हेर्नुहोस् यो भिडिओ।