लोप हुने खतरा भएका ६ वन्यजन्तु

भिडिओ क्याप्शन सुरु हुँदैछ, लोपोन्मुख वन्यजन्तु

चिनियाँ जाइन्ट स्यालम्यान्डर संसारकै सबभन्दा ठूलो उभयचर हो। झन्डै १७ करोड वर्षदेखि यसको रूप फेरिएको छैन।

अहिले प्राकृतिक वासस्थानमा यसको सङ्ख्या ह्वात्तै घटेको छ र यो लोप हुने खतरामा छ।

विश्व वन्यजन्तु कोषका अनुसार अरू प्रजातिका जीवहरू पनि लोपोन्मुख छन्।

गम्भीर रूपमा सङ्कटापन्न अरू पाँच जीवहरू यहाँ छन्।