तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किन चाँदीभन्दा महँगो छ भनिला
आइसक्रीमदेखि अत्तर बनाउनसम्म प्रयोग हुने भनिलाको मूल्य अकासिएको छ।
अहिले यसको मूल्य प्रतिकिलो ६०० डलरसम्म पर्छ।
महँगो भएकै कारण धेरै आइसक्रीम उत्पादकले हिजोआज कृत्रिम भनिला प्रयोग गर्न थालेका छन्।
किन भयो त भनिला महँगो?
हेर्नुहोस् यो भिडिओ।