भासिँदैछ जकार्ता, कारण यस्तो छ

इन्डोनेशियाको राजधानी जकार्ता भासिँदैछ।

सन् १९७० यता केही स्थानहरू चार मिटरसम्म भासिएका छन्।

लाखौँ मानिस बस्ने जकार्ता महानगर भासिनुको कारण के हो त?

हेर्नुहोस् यो भिडिओ।