‘दक्षिण एशियाकी सबभन्दा सानी जीवित बच्चा’

चेरी २५ औँ हप्तामा जन्मेकी थिइन्।

जन्मँदा उनको तौल ३७५ ग्राम थियो।

भारतको हैदराबादस्थित अस्पतालमा उनलाई १२८ दिन राखियो।

अहिले उनको अवस्था निकै राम्रो रहेको डाक्टरहरू बताउँछन्।