तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गद्दी बैठक पुरानै स्वरूपमा
वैशाख १२, २०७२ को भूकम्पले काठमाण्डू उपत्यकामा धेरै क्षति पुर्यायो। विश्वसम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक गद्दी बैठक पनि भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो।
नेपाली प्रविधि र शिल्पीहरूको प्रयोग गरेर तीन वर्षपछि यसलाई पुरानै स्वरूपमा फर्काइएको छ।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: सृजना श्रेष्ठ