नीला आँखा भएका चार डमरु

अमेरिकाको सान्टा मोनिकास्थित एउटा गुफामा 'माउन्टेन लायन' भनिने बाघको सजातीय जनावरका चारवटा डमरु फेला परे।

ती डमरुका आँखा नीला र आर्कषक देखिन्छन्।

उनीहरू जन्मिनुभन्दा केही महिनाअगाडि देखि नै राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले उनीहरूकी माउको निगरानी गरेका थिए।

हेर्नुहोस् यो भिडिओ।