तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोनाल्डोको 'अलौकिक' खेल
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको 'ह्याट्रिक' विश्वकपको अहिलेसम्मकै उत्कृष्टमध्येको प्रदर्शन भनी प्रशंसा गरिएको छ। उक्त खेल कस्तो थियो, हेरौं तस्बिरमा।