तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
२० वर्षदेखि साइकलमा कार्यालय
सीता बिष्ट सरकारी कर्मचारी हुन्। उनी राष्ट्रिय आवास कम्पनी लिमिटेडमा काम गर्छिन्।
दुई दशकदेखि साइकल चढेरै दैनिक ३० देखि ३५ किलोमिटर बाटो उनले ओहोरदोहोर गर्दै आएकी छन्। तर उनी भन्छिन् - यो उनको रहर हैन, बाध्यता हो।
हेर्नुहोस् भक्तपुरको झौखेलस्थित घरबाट काठमाण्डूको बुद्धनगरस्थित कार्यालयसम्म उनको साइकलयात्रा र अनुभव यो भिडिओमा।
भिडिओ: सृजना श्रेष्ठ, मतिना त्वानाबासु