तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केन्या: यसरी रोपिँदैछ 'आशाको बीउ'
केन्यामा एक जना सामाजिक उद्यमी विद्यालय, गाउँ र व्यापारीहरूसँग मिलेर मासिएको वन जगाउने अभियानमा संलग्न छन्।
कीरा र चराबाट जोगाउन अँगारमा हालेर डल्लो बनाइएको विभिन्न वनस्पतिका बीउ रोप्न केटाकेटीहरू रमाउँदै गुलेली पनि प्रयोग गर्छन्।
त्यसरी रोपिएको बीउको आधाउधी जति उम्रिने र पाँच वर्षपछि त्यो क्षेत्रमा हरियाली हुने विश्वास गरिएको छ।
यो भिडिओ बीबीसीको 'टेकिङ द टेम्परेचर' शृङ्खलाका लागि बनाइएको हो। यसका लागि स्कोल फाउन्डेशनले आर्थिक सहयोग उपलब्ध गराएको थियो।