मोदीको नेपाल भ्रमण: केही मीठो, केही तीतो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणमा उनको कतै स्वागत भयो त कतै नाकाबन्दीलाई लिएर उनी लक्षित विरोध भए।