किम-मून भेट्दाको ऐतिहासिक क्षण

एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूबीच भइरहेको पहिलो शिखर बैठकलाई विश्वभरि निकै चासोका साथ हेरिँदैछ।