तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यसरी भयो फेसबुक तथ्याङ्कको प्रयोग
‘क्याम्ब्रिज एनलिटिका’ नामक एक कम्पनीले फेसबुक प्रयोगकर्ताहरूबाट प्राप्त जानकारी चुनावी प्रयोजनका लागि प्रयोग गरेको भन्ने विवादबारे फेसबुकले माफी मागेको छ।
अमेरिकी कंग्रेससामु बोल्दै फेसबुकका संस्थापक मार्क जकरबर्गले माफी मागेका हुन्।
सो कम्पनीले फेसबुक प्रयोगकर्ताहरूबाट प्राप्त जानकारी चुनावी प्रयोजनका लागि कसरी प्रयोग गर्यो?
बीबीसी रिपोर्ट (भिडिओ)