तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दोक्लाम विवाद
चीन, भुटान र भारतको सीमामा पर्ने दोक्लाममा भारत र चीनबीच फेरि तनाव बढ्नसक्ने आशंकाले भुटानीहरु चिन्तित बनेका छन्।
गत वर्ष भुटानी सेनाले दोक्लाम क्षेत्रमा सडक निर्माण गर्न लाग्दा चिनियाँ सेनाले रोकेको थियो।
त्यसपछि चीन र भारतले सिक्किम-भुटान-तिब्बतको सीमा जोडिएको क्षेत्रमा आआफ्ना सैन्य तैनाथ गरेका थिए।
करिब साढे दुई महिना लामो तनावपछि दुवै देशले सेना फिर्ता बोलाउने सहमति गरेका थिए।
तर पछिल्ला केही दिनयता दोक्लाम मुद्दा फेरि चर्चामा आउन थालेको छ।
भारतले चीनसंगको सीमामा गश्ती बढाउने जनाए पछि त्यस्तो आशंका बढेको हो।
बीबीसीका अनवरसन इथिराजनको रिपोर्ट (भिडिओ)