तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दूधेनानी लिएर विश्वविद्यालय
काखको नानीलाई स्तनपान गराउँदै विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी भएकी अफगानिस्तानकी एउटी महिलाको तस्बिर भाइरल भएको छ।
आफ्नी साढे दुई महिनाकी छोरीलाई चर्को घामबाट जोगाउन जहान्ताब अहमदीले कुर्सीको छायामा बसेर परीक्षा दिएकी थिइन्।
उनले अध्ययनका लागि काबुलविश्वविद्यालयमा स्थान मात्र हैन छात्रवृत्ति पनि पाएकी छन्।