तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा आरोहणको नयाँ कीर्तिमानका लागि
अठचालीस वर्षीय नेपाली आरोही कामी रिता शेर्पा यसपटक फेरि सगरमाथा चढ्न जाँदैछन्।
उनले अन्य दुई नेपाली आरोहीसँगै २१ पटक सगरमाथाको सफल आरोहण गरेको कीर्तिमान राखेका छन्।
यस पटक उनको टोलीमा अमेरिकी र जापानी पर्वतारोहीसहित २९ जना छन्।
उक्त आरोहण दलले अबको दुई हप्तापछि आरोहण शुरू गर्ने बताएको छ।
कामी रिताले मे २९ मा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य लिएका छन्।
उनले २५ पटक सगरमाथाको आरोहण गरेर इतिहास बनाउन चाहेको पनि बताए।
बीबीसी रिपोर्ट (भिडिओ)