तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चित्रकलामा महिलाका मुद्दा
विगत केही वर्षमा महिला चित्रकारहरु कला क्षेत्रमा सक्रिय भएदेखि महिलाका मुद्दाहरु चित्रकलामा सशक्त रुपमा उठिरहेको चित्रकारहरु बताउँछन्।
केही दशक अघिसम्म पनि नेपालमा औंलामा गन्न सकिने मात्र महिला चित्रकारहरु व्यवसायिक रुपमा सक्रिय देखिन्थे भने हाल महिलाका चित्र प्रदर्शनी बरोबर भइरहन्छन्।
पाटनको नेवा छें ग्यालरीमा हाल त्यस्तै एक प्रदर्शनी भइरहेको छ।