निद्रा पार्ने पाँच उपाय

हामीलाई कति निद्रा चाहिन्छ? हामी किन निदाउन सक्दैनौँ र ननिदाउँदा कस्तो प्रभाव पर्छ?

स्वस्थ रहनका लागि पर्याप्त निद्रा चाहिन्छ।

अनि निदाउने चाहिँ कसरी त? यहाँ पाँच उपायहरू छन्।