प्रधानन्यायाधीश पराजुलीद्वारा न्याय परिषद सचिवको पत्रलाई चुनौती

प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदका कारण सेवा निवृत्त भएको भनी आफूलाई पत्र लेख्‍ने अधिकार न्याय परिषद्का सचिवलाई नरहेको बीबीसीका शरद केसीलाई बताएका छन्। सुनौं उनीसंगको अन्तर्वार्ता।