अस्पतालबाहिर घाइतेका आफन्त

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई काठमाण्डूका विभिन्न अस्पताल लगिएको थियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बांग्लादेशी विमानबाट उद्धार गरी घाइतेहरूलाई विभिन्न अस्पताल लगिएको थियो।

विमानस्थलनजिकैको केएमसी शिक्षण अस्पतालमा घाइतेका आफन्त र सञ्चारकर्मीहरूको घुइँचो लागेको थियो।