तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लोकगीतमा विकृति भित्रिनु चिन्ताजनक
पोखराकी लोकगायिका हरिदेवी कोइरालाका झण्डै १२५ वटा एल्बम र एक हजारवटा गीतहरू सार्वजनिक भएका छन्।
आफ्नै शब्द र लयमा स्वर दिनु उनको विशेषता हो।
लोकगीतका नाममा विकृति भित्रिएकोमा चिन्ता व्यक्त गर्ने उनी भने मर्मस्पर्शी सन्देश तथा चेतनामूलक लोक गायनलाई प्राथमिकता दिन्छिन्।
उनै हरिदेवी कोइरालासँग हाम्रा संवाददाता नारायण कार्कीले कुराकानी गरेका थिए।