तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
९९ वर्षे पौडीबाजको कीर्तिमान
आउँदो अप्रिल महिनामा १०० वर्ष पुग्ने यी अस्ट्रेलियाली वृद्धले पौडीको ५० मिटर फ्रीस्टाइल पौडीमा आफ्नो उमेर समूहमा रहेको विश्वकीर्तिमान तोडेका छन्। जोर्ज कोरोनिसले उक्त दूरी ५६.१२ सेकेन्डमा पूरा गरेका हुन्।
कीर्तिमानबाट आफू उत्साहित भएको उनी बताउँछन्।