तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के छन् त कामकाजी महिलाका चुनौती?
घरमै रातदिन खट्ने महिलाहरू त छन् नै, कार्यालय जाने महिलाहरूले झन् दोहोरो जिम्मेवारी बहन गरिरहेका छन्।
अन्तर्राष्ट्रिय नारी दिवस सन्दर्भमा जुम्लाको सिंजा गाउँपालिकाकी समृता बुढाको सामुदायिक विद्यालयमा शिक्षिकाको भूमिका र घर व्यवस्थापन एकसाथ गर्दा भोग्नुपरेको चुनौतीको कथा।