तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्याटिङ सुधार्ने प्रयास जारी
राष्ट्रिय क्रिकेट टोली विश्व कपको छनोट प्रतियोगिता खेल्न शनिवार जिम्बाब्वे जाँदैछ।
हालै नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बनेपछि नेपालले यो प्रतियोगिता खेल्ने अवसर हो।
राष्ट्रिय क्रिकेट टोली अर्को महिना हुने एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न योग्य भएको हो।
सो टोलीका प्रशिक्षक जगत टमाटासँग विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले गरेको तयारी र सम्भावनाबारे हाम्री संवाददाता प्रतिक्षा दुलालले कुराकानी गरेकी थिइन्।
उनले प्रशिक्षक टमाटालाई नेपालको ब्याटिङ कमजोर हुने गरेको छ, यो प्रतियोगिताका लागि ब्याटिङमा कस्तो तयारी गर्नुभएको छ? भनेर सोधेकी थिइन्।