तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनियाँ कुकुर वर्ष
चीनमा स्थानीय प्रचलन अनुसारको कुकुर वर्ष शुरु भएको छ। तर कुकुरहरूमाथि हुने व्यवहारलाई लिएर चीनको आलोचना पनि हुने गरेको छ। पाँच करोड भन्दा बढी घर पालुवा कुकुर भएको चीनमा मानिसहरूले कुकुरलाई सिनेमा देखाउन लग्ने, पौडी खेल्न लग्ने र पाँच तारे होटेलमा बस्न लैजाने जस्ता काम पनि गर्न थालेका छन्। एक भिडिओ।