एचआइभी संक्रमितका सारथि

केही वर्षअघिसम्म एचआइभी संक्रमित भएकै कारण समाजमा अवहेलना खेप्ने गरेका कतिपय युवाहरू अहिले अन्य संक्रमितका लागि सहयोगी बनेका छन्।