विदेशी क्लबमा नेपाली खेलाडी

फुटबल र क्रिकेटका नेपाली खेलाडी व्यवसायिक प्रतिस्पर्धाका लागि हालै विदेशका ठूला क्लबमा छानिएपछि नेपाली खेलकूदको व्यवसायिक पाटोको चर्चा चुलिएको छ।