अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँ रेडार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन ललितपुरको भट्टेडाँडामा आधुनिक खालका नयाँ रेडार यसै हप्ताबाट सञ्चालनमा ल्याइने अधिकारीहरूले बताएका छन्।