तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'आईपीएल प्रवेशसँगै काँधमा ठूलो जिम्मेवारी'
नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आईपीएलमा छानिएपछि आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको भन्दै अन्य नेपाली प्रतिभाका लागि बाटो खोल्ने गरी खेलमा मेहनत गर्ने बताएका छन्।
त्यो 'महत्वपूर्ण अवसर' पाउनेमा शुरुमा उनी आफूचाहिँ कतिको आशावादी थिए? सुनौं, उनीसँगको विस्तृत कुराकानी।