प्रदेश सभा शपथका झलक

नेपालमा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनबाट चुनिएका सदस्यहरूले आइतवार आ-आफ्नो प्रदेशको अस्थायी मुकाममा शपथ ग्रहण गरेका छन्।