तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘कुस्ती नै जीवन’
भारतको हरियाणा राज्यको एउटा गाउँमा बस्ने नीता सरकारको १२ वर्षकै उमेरमा बिहे भयो।
त्यो बिहे डेढ महिना पनि चलेन। तर उनका बाबुआमाले फेरि उनको बिहे गरीदिए।
१४ वर्षको हुँदा उनले जुम्ल्याहा छोरा पाइन्। त्यसपछि उनले कुस्ती सिक्न शुरु गरिन्।
आर्थिक अभाव र पारिवारिक जिम्मेवारी पुरा गर्दै अथक मेहनत र लगनका कारण उनी अहिले कुस्तीकी राष्ट्रिय खेलाडी बनेकी छिन्।
र, धेरै किशोरीहरुकालागि प्रेरणाको स्रोत पनि।
ओलिम्पिक्समा आफ्नो मुलुककालागि एउटा पदक जित्ने धोको बोकेकी नीताको जीवनकथाबारे बीबीसी रिपोर्ट (भिडिओ)