तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अब प्लास्टिक कता पठाउने?
चीनले कम गुणस्तरको फोहर प्लास्टिकको आयातमा प्रतिबन्ध लगाइदिएपछि ब्रिटेनका फोहर पुनर्प्रयोग गर्ने उद्योगहरु समस्यामा परेका छन्।
ब्रिटेनले हरेक वर्ष पाँच लाख टन प्लास्टिक पुनर्प्रयोगकालागि चीन पठाउने गर्थ्यो, तर अहिले त्यो व्यापार ठप्प भएको छ।
ब्रिटिश अधिकारीहरुले भारत लगायतका मुलुकहरुसंग कुरा गरिरहेका छन्, तर प्लास्टिकजन्य फोहरलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छँदैछ।
बीबीसी रिपोर्ट (भिडिओ)