तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ह्वीलचेयर सुन्दरीको सकारात्मक प्रयास
ह्वीलचेयर सुन्दरी विराली मोदीले अपांगता भएका व्यक्तिहरुलाई यात्रा गर्न सहज होस् भनेर अभियान चलाइरहेकी छन्।