महिला पात्रको लोक संस्करण

संस्कृतका प्रसिद्ध साहित्य महाभारत र रामायणका लोक संस्करणमा महिला पात्रको चित्रण लिखित संस्करणमा भन्दा भिन्न र सकारात्मक पाइएको लोकसाहित्यविदहरुले बताएका छन्।