बिर्सिएको एउटा नरसंहार

सन् १९०६ मा नामिबियामा २० औं शताब्दीको पहिलो नरसंहार भएको थियो जसमा नामा र हेरेरो आदिवासीका ८० प्रतिशत मानिस मारिएको बताइन्छ।