तस्वीरमा लास भेगस गोलीकाण्ड

लास भेगस शहरमा एउटा सांगीतिक कार्यक्रममा बन्दुकधारीले गोली चलाउँदा ५० जनाभन्दा बढीको ज्यान गएको छ र कम्तीमा २०० जना घाइते भएका छन्।