तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जसले घाइते सर्पको उपचार गर्छन्
हेर्नुहोस् पोखराका महेन्द्र कतिलालाई जसले घाइते सर्पका उपचारमात्रै गर्दैनन् अशक्त सर्पलाई आफ्नै मुखको सहाराबाट आहारा खुवाउँछन्।
धेरै मानिसलाई सर्पको नाम सुन्ने वित्तिकै डर लाग्छ। तर सानै देखि सर्पलाई मन पराउने पोखराका महेन्द्र कतिला ती जीवको उद्धार र उपचारमा खटिएका छन्।