अमेरिकामा खग्रास सूर्य ग्रहणका दृश्य

संयुक्त राज्य अमेरिकामा पछिल्लो ९९ वर्षपछि पहिलोपटक देखिएको खग्रास सूर्य ग्रहण हेर्न हजारौं मानिसहरुको भीड लागेको थियो।