तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विभाजनको घाउ
२०० वर्षसम्म भारतमा शासन चलाएपछि भारत छाडेर जाँदा ब्रिटिश शासकहरुले धर्मको आधारमा सो मुलुकलाई विभाजन गरीदिए।
जसअनुसार हिन्दु बहुल भारत र मुसलमान बहुल पाकिस्तान अस्तित्वमा आए।
सत्तरी वर्ष अघि भएको सो विभाजनका क्रममा लाखौं परिवार आफु जन्मेको गाउँघर छाडन वाध्य भएभने हिंसात्मक घटनाहरुमा थप लाखौंको ज्यान गयो।
हाल पाकिस्तानमा बसोबास गर्ने मीना बीबी र भारतको फिरोजपुरमा बसोबास गर्ने रामपाल शोरीकालागि विभाजनको घाउ अझै पुरिएको छैन।
बीबीसी रिपोर्ट (भिडिओ)