तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्राफिक जाम छल्ने जुक्ति
यी जर्मन पुरुष ट्राफिक समस्या यसरी पन्छाउँछन्, म्यूनिकका बेन्जमिन डेविड हरेक दिन २ किलोमिटर पौडेर नदी पार गर्छन् र काममा पुग्छन्।