यदि ट्रम्प शरणार्थी भएका भए.....

शरणार्थी समस्याको गाम्भीर्य प्रस्ट्याउनका लागि एक सिरियाली कलाकारले अमेरिकी राष्ट्रपतिलाई सर्वसाधारणको रुपमा प्रस्तुत गरेका छन्।