तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सडकमा सकस
काठमाण्डू उपत्यकामा अधिकांश स्थानमा भत्किएका तथा बिग्रिएका सडकका कारण सवारी साधन चलाउनमात्रै होइन छेउबाट हिँड्न समेत सर्वसाधारणलाई कठिनाइ भइरहेको छ।