तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बदलिएला मानव उत्पत्तिको सिद्धान्त?
हालसालै आदि मानवका अहिलेसम्मकै सबैभन्दा पुराना जीवाशेष भेटिएको छ जसले मानव उत्पत्तिको सिद्धान्त नै पुनर्विचार गर्नुपर्ने मोडमा ल्याएको ठानिएको छ।