तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१७० वर्ष पुराना चराका चित्र
नेपालका चराहरुको चित्र समेटिएको करिब १७० वर्ष पुरानो ग्रन्थका छ भाग मध्ये एकको मूल प्रति हाल काठमाण्डुमा प्रदर्शनका लागि राखिएको छ। सन् १८३० को दशकमा नेपालका ब्रिटश रेजिडेण्ट ब्रायन हटन हज्सनको निर्देशनमा नेपाली कलाकारले बनाएका ती चित्र नेपालको प्राकृतिक इतिहासको अभिलेख र कला क्षेत्रमा कोसेढुंङ्गा मानिन्छन्।