तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलविहार गर्न जाँदा १२ वटा ह्वेलले घेरेपछि...
आर्जेन्टिनाको मोन्टे रेमोसो नगरनजिकै समुद्रमा जलविहार गर्न गएका दुई प्याडलबोर्डरसँग एउटा अभूतपूर्व घटना भयोः उनीहरूलाई १२ वटा ह्वेलले घेरे।
उनीहरूले खिचेको भिडिओमा उनीहरूको बोर्डनजिकै ह्वेलहरू पौडिरहेको देखिन्छ।
एउटा ह्वेलको पखेटा लागेर ती दुईमध्ये एक जना बोर्डबाट पानीमा पनि खस्छन्।
ह्वेलहरूको समूहसँग भएको जम्काभेटलाई उनीहरूले रमाइलो भनेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि